@extends('hulaki_khabar.layout.layout') @section('content')

राजनीति

युवामा आत्मनिर्भर बन्ने हुटहुटी, सरकारलाई चासो छैन !

२ घण्टा अगाडि

‘सुरुमा यसरी सीप सिक्न आउनेहरु धेरै हुन्छन् भन्ने यसरी सोचेका थिएनौं । यो हाम्रो लागि पनि नयाँ हो’ महानगरको योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा भन्छन् । सीप मेलामा महानगरले अटोमोबाइल्स, हस्पिटालिटी, सूचना प्रविधि, मेकानिकल, गार्मेन्ट्स, ब्युटिसियन २९ प्रकारका पेशागत तालिम दिने बताएको थियो ।’

‘आवेदकमध्ये सबैभन्दा धेरैको रुचि हस्पिटालिटी, ब्युटिसियन र सूचना प्रविधिमा देखिएको छ । ‘अहिले बजारमा माग पनि राम्रो छ । त्यसमाथि यो क्षेत्र भनेको आफैंले उद्यम सुरु गर्न सक्ने क्षेत्र हो’, योजना आयोगका सदस्य झाले भने ।’

1 2 3 4
@endsection